काठमाडौं । नेपाली विज्ञापन उद्योगको प्रतिष्ठित ‘कृति अवार्ड्स २०८३’ को १३औँ संस्करण आयोजना हुने भएको छ। विज्ञापन संघ नेपाल (आन) को आयोजनामा हुने यस वर्षको अवार्ड्समा रेडबुल इनर्जी ड्रिंक्स मुख्य प्रायोजक रहेकाले कार्यक्रमको नाम ‘रेडबुल १३औँ कृति अवार्ड्स २०८३’ आन महासचिव कृष्ण प्रसाद घिमिरेले जानकारी दिए। यस वर्षको आयोजनामा नेपाल मिडिया सोसाइटी, मिडिया एलायन्स नेपाल,… Continue reading १३औँ कृति अवार्ड्सको घोषणा, २४ नयाँ विधा थपियो