काठमाडौं । एक वकिलले सर्वोच्च अदालतको छतबाट हाम फाल्ने प्रयास गरेका छन् । ठगी सम्बन्धी मुद्दा हारेपछि अधिवक्ता लालबहादुर राईले सुसाइड नोट लेखेर सर्वोच्च अदालतको छतबाट हामफाल्ने प्रयास गरेका हुन् । तर प्रहरीले उनलाई सकुशल उद्वार गर्न सफल भए । The post सर्वोच्च अदालतको छतबाट हाम फाल्न खोजेका वकिलको सकुशल उद्वार appeared first on Kalika Khabar.