सवारी साधनलाई विलासी वस्तुका रूपमा हेर्न हुँदैन : नाडा अध्यक्ष उप्रेती

  • मङगलबार ९ भौ २०८३ ०९:५५ AM
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले सवारी साधनलाई विलासी वस्तुका रूपमा हेर्न नहुने बताएका छन्। काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको १८औँ नाडा अटो शो २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष उप्रेतीले बदलिँदो समय र नागरिकको आवश्यकताअनुसार सवारी साधनसम्बन्धी नीति तथा कर प्रणालीलाई व्यावहारिक बनाउनुपर्ने बताए। उनले नेपालमै एसेम्बल भइरहेका सवारी साधनको प्रवर्द्धन र विकासका लागि सरकारले विशेष सहयोग गर्नुपर्नेमा जोड दिए। स्वदेशमा सवारी साधन एसेम्बल तथा उत्पादनको वातावरण निर्माण गर्न नीतिगत सहजीकरण आवश्यक रहेको उनको भनाइ थियो। अध्यक्ष उप्रेतीले देशमा नीतिगत स्थिरता कायम गर्न सरकारसँग आग्रह ... The post सवारी साधनलाई विलासी वस्तुका रूपमा हेर्न हुँदैन : नाडा अध्यक्ष उप्रेती appeared first on Kalika Khabar.