काठमाडौं । महालक्ष्मी विकास बैंकले बैंकको आधार दरमै सवारीसाधन कर्जा उपलब्ध गराउने घोषणा गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा भदौ ९ गतेदेखि १४ गतेसम्म सञ्चालन भइरहेको १८औँ नाडा अटो शो २०२६ मा सहभागी हुँदै बैंकले यस्तो घोषणा गरेको हो। बैंकका अनुसार सवारीसाधन खरिदका लागि आवश्यक कर्जासम्बन्धी परामर्श, सहजीकरण तथा समन्वय बैंकले गर्नेछ। विकास बैंकहरूमध्ये प्रतिस्पर्धी ब्याजदरमा सवारी कर्जा प्रदान गर्दै आएको बैंकले नाडा अटो शोको अवसरमा थप आकर्षक ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ। यस अवसरमा बैंकले कर्जाको प्रशासनिक शुल्कमा समेत विशेष छुट दिने भएको छ। बैंकका अनुसार भदौ महिनाका लागि हाल बैंकको आधार ... The post महालक्ष्मी विकास बैंकले बेसरेटमै गाडी कर्जा दिने appeared first on Kalika Khabar.