नाडा अटो शो २०२६ मा यामाहाका नयाँ भेरियन्ट सार्वजनिक हुँदै

  • मङगलबार ९ भौ २०८३ १०:०४ AM
काठमाडौँ : यामाहाले विभिन्न शैली, आवश्यकता र रुचि भएका राइडरका लागि नयाँ भेरियन्टहरू नाडा अटो शो २०२६ मा सार्वजनिक गर्ने भएको छ। नेपालमा यामाहाको बढ्दो उत्पादन दायरामा नयाँ विकल्प थप्दै यसपटक नाडामा यामाहा एरोक्स १५५ एस