सुस्तामा नारायणी नदीको कटान, भूमि जोगाउने प्रयास

  • मङगलबार ९ भौ २०८३ ०३:२१ PM
बिकास अधिकारीपश्चिम नवलपरासी, भदौ ९ गते । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका –५ स्थित नारायणी नदीपारीको ऐतिहासिक भूमि सुस्तामा नदीले निरन्तर कटान गरिरहेको छ । नारायणी नदीको वेगले...