भोलि मुस्लिम समुदायका लागि मात्र सार्वजनिक बिदा

  • मङगलबार ९ भौ २०८३ ०९:३० AM
काठमाण्डु– सरकारले मुस्लिम समुदायका लागि बुधबार देशभर सार्वजनिक बिदा दिएको छ । मोहम्मद जयन्तीको अवसरमा सरकारले मुस्लिम समुदायका लागि देशभर सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ ।गृह प्रवक्ता आनन्द काफ्लेले मंगलबार एक विज्ञप्ति जारी गर्दै १८ चैत २०८२ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन बुघबार मुस्लिम समुदायका लागि मात्र सार्वजनिक बिदा दिइएको