काठमाण्डु– साताको दोश्रो कारोबार दिन मंगलबार शेयर बजारमा कारोबार रकम उल्लेख्य बढे पनि बजार मापक नेप्से परिसूचक भने ओरालो लागेको छ । नेप्से ५.३० अंकले घटेर २ हजार ५९४.२७ विन्दुमा कारोबार बन्द भएको हो । कूल ३५७ कम्पनीका १ करोड ४४ हजार कित्ता शेयर ४६ हजार ५८९ पटक किनबेच भए । नेप्से ओरालो लागे पनि