नेपालको अर्थतन्त्रमा पुँजी बजारको हिस्सा ७७ प्रतिशत छः विश्लेषक घिमिरे

  • मङगलबार ९ भौ २०८३ ०९:३९ AM
काठमाडौं । पुँजी बजार विश्लेषक प्रतिभा घिमिरेले नेपालको समग्र अर्थतन्त्रमा पुँजी बजारको भूमिका मेरुदण्डका रूपमा स्थापित हुँदै गएको बताएकी छन् । नेपाली कांग्रेसद्वारा आयोजित ‘नेपालको पुँजी बजारः आर्थिक लगानीको आधार’ विषयक संवाद कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उनले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) र बजार पुँजीकरणको अनुपातले यसको महत्वलाई प्रस्ट पारेको उल्लेख गरिन् । घिमिरेका अनुसार