काठमाडौं । नाडा अटो शो २०२६ को अवसरमा प्रभु बैंकले गाडी किन्न चाहने ग्राहकका लागि सस्तो ब्याजदरमा अटो कर्जा योजना ल्याएको छ । बैंकले ‘प्रभु अटो लोन’ योजनाअन्तर्गत ५.३५ प्रतिशत ब्याजदरमा अटो कर्जा उपलब्ध गराउने भएको हो । यो ब्याजदर साउन महिनाको आधार दरमा ०.५० प्रतिशत प्रिमियम जोडेर निर्धारण गरिएको हो । नाडा अटो शोमा