आहा ! पाखैभरी स्कुस, आम्दानीको आधार (तस्बीरहरू)

  • मङगलबार ९ भौ २०८३ ०९:३६ AM
काठमाडौँको शङ्खरापुर नगरपालिकाका किसानले गरेको स्कुस खेती । यहाँ स्कुस खेती मुख्य आम्दानीको आधार बनेको छ । घरबारीमा लहरिएका स्कुसका झ्याङले गाउँको स्वरूप नै हरियाली