सामान्य अंकले घट्यो नेप्से, सामान्य बढ्यो कारोबार

  • मङगलबार ९ भौ २०८३ ०९:३४ AM
काठमाडाैं । साताको कारोबार मंगलबार नेप्से परिसूचक ५.३० अंकले घटेर २ हजार ५९४.२७ विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक घटेपनि यो दिन कारोबार अघिल्लो दिनको तुलनामा केही बढेको छ । यो दिन ४ अर्ब १० करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ । यो दिन सर्वोत्तम पेन्टस् इन्ड्रष्टि लिमिटेडले,ग्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, नदिप लघुवित्त वित्तीय… Continue reading सामान्य अंकले घट्यो नेप्से, सामान्य बढ्यो कारोबार