गागन खोला पुल नजिकै फेला परेको शवको पहिचान खुल्यो

  • मङगलबार ९ भौ २०८३ ०८:३० AM
  सिरहा । सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोलाको पुल नजिकै फेला परेको शवको पहिचान खुलेको छ । मृतक नरहा गाउँपालिका–३ खोरियाकी अन्दाजी ६५ वर्षीया सुलेखुल खातुन रहेको खुलेको हो । खातुन हिजो सोमबारदेखि परिवारको सम्पर्कमा नआएपछि