काठमाडौं। प्रतिनिधिसभाको बैठकमा बुधबार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ । कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई ११ जना सांसदले प्रत्यक्ष प्रश्न सोध्ने भएका छन् । संसद् सचिवालयका अनुसार सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद