अन्नबालीमा वन्यजन्तुको आतङ्क, टिमुरमा किसानको भरोसा

  • मङगलबार ९ भौ २०८३ ०९:१० AM
पाल्पा । पाल्पाका किसान टिमुरखेतीमा आर्कषित भएका छन्। खेतबारीमा लगाएको मकै, कोदोलगायतका अन्नबाली बाँदर र बदेलले सखाप पार्न थालेपछि पाल्पाका किसानले विकल्पका रुपमा टिमुरखेती गर्न थालेका हुन् । टिमुरखेती गर्दा क्षति पनि नपुग्ने र आम्दानी