अटोमोबाइल क्षेत्रको विशाल प्रदर्शनी नाडा अटो शो २०२६ आजबाट भृकुटीमण्डपमा शुरु, आगन्तुकको उल्लेख्य सहभागिता

  • मङगलबार ९ भौ २०८३ ०९:०१ AM
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा अटोमोबाइल क्षेत्रको महाकुम्भ मानिने नाडा अटो शोको यो वर्षको संस्करण आजबाट भृकुटीमण्डपमा शुरु भएको छ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले उक्त प्रदर्शनीको उद्घाटन गरेका The post अटोमोबाइल क्षेत्रको विशाल प्रदर्शनी नाडा अटो शो २०२६ आजबाट भृकुटीमण्डपमा शुरु, आगन्तुकको उल्लेख्य सहभागिता appeared first on Technology Khabar.