माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी

  • मङगलबार ९ भौ २०८३ ०८:२१ AM
उर्वर भूमिमा भइरहेको कङ्क्रिटीकरण रोक्दै कृषि उत्पादनका लागि जमिनको उपयोग बढाउने उद्देश्यले माटो सुधार योजना अघि बढाइएको उनको भनाइ छ ।