अन्नबालीमा वन्यजन्तुको आतङ्क, टिमुरमा किसानको भरोसा

  • मङगलबार ९ भौ २०८३ ०२:१७ PM
रामचन्द्र रायमाझीपाल्पा, भदौ ९ गते । यहाँका किसान टिमुरखेतीमा आर्कषित भएका छन् । खेतबारीमा लगाएको मकै, कोदोलगायतका अन्नबाली बाँदर र बदेलले सखाप पार्न थालेपछि पाल्पाका किसानले विकल्...