भारतमा भेदभाव रोक्न राष्ट्रसङ्घको आग्रह

  • मङगलबार ९ भौ २०८३ ०२:५४ PM
जेनेभा, भदौ ९ गते । संयुक्त राष्ट्रसङ्घको जातीय भेदभाव उन्मूलनसम्बन्धी समितिले भारतमा आदिवासी, दलित तथा अन्य सीमान्तकृत समुदायमाथि हुने भेदभाव, हिंसा र कानून प्रवर्तन निकायबाट हुने...