मलेसियामाथि नेपालको शानदार जित, आसिफको विस्फोटक ब्याटिङ

  • मङगलबार ९ भौ २०८३ ०८:४२ AM
काठमाडौं । मलेसियाविरुद्धको अभ्यास खेलमा नेपालले ९ विकेटको शानदार जित हात पारेको छ । मलेसियाले दिएको लक्ष्य नेपालले एक विकेटको क्षतिमा पूरा गर्दै सहज जित निकालेको हो । नेपालको जितमा ओपनर आसिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै १६१ रनको शानदार इनिङ खेले । आसिफले आक्रामक ब्याटिङ गर्दै मलेसियाली बलरमाथि दबाब बनाए । उनलाई अर्जुन कुमालले राम्रो