काठमाडौंमा कृषि र वनमा आधारित उत्पादनको प्रदर्शनी (तस्बिरहरू)

  • मङगलबार ९ भौ २०८३ ०९:०२ AM
काठमाडौं । महिला उद्यमीहरूले उत्पादन गरेका कृषि तथा वनमा आधारित वस्तुको प्रदर्शनी काठमाडौंमा आयोजना गरिएको छ । आध्यान्ता फण्ड म्यानेजमेन्ट लिमिटेडले मंगलबार काठमाडौंको होटल र्‍याडिसनमा महिला उद्यमीका उत्पादन प्रदर्शनीमा राखेको हो । प्रदर्शनीमा महिला उद्यमीले उत्पादन गरेका मह, जडिबुटी, कफी, चिया, कपडालगायतका वस्तु राखिएका थिए । प्रदर्शनीसँगै आध्यान्ताले वन तथा कृषिमा आधारित उद्यमलाई निजी क्षेत्रसँगको