अमेरिकी आतंकवादी सूचीबाट हट्यो सिरिया

  • मङगलबार ९ भौ २०८३ ०८:२७ AM
एजेन्सी– अमेरिकाले आतंकवादलाई प्रश्रय दिने मुलुकको सूचीबाट सिरियालाई हटाएको छ । अमेरिकाले सिरियामाथि सन् १९७९ देखि ‘आतंकवाद प्रश्रय दिने’ मुलुकको सूचीमा राख्दै आएको थियो । ४७ वर्षपछि उक्त प्रतिबन्धबाट सिरियालाई अलग गर्नुको पछाडि पछिल्लो समय सिरिया सरकारले आतंकवादविरुद्ध चालेका कदमलाई कारणका रुपमा अथ्र्याएको छ । विदेशमन्त्री मार्को रुबियोले सिरियालाई उक्त सूचीबाट हटाइएको घोषणा गरेका हुन्