बागमतीका सांसदको प्रचण्डलाई प्रश्नः काँग्रेस–एमालेले सूर्यबहादुर र लोकेन्द्रबहादुरलाई टाउकामा बोक्दा व्यवस्था बदनाम भएको बिर्सनुभयो ?

  • मङगलबार ९ भौ २०८३ ०८:५४ AM
काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई विश्वासको मत दिन अस्वीकार गरेका पार्टीका असन्तुष्ट ८ प्रदेशसभा सदस्यसँग सामूहिक छलफल गरेका छन् । प्रचण्डले मंगलबार काठमाण्डु बोलाएर असन्तुष्ट सांसदहरुसँग छलफल गरेका हुन् । प्रचण्डले आफूहरुले उठाएका एजेण्डा सम्बोधन गर्ने प्रतिबद्धता गरेपछि असन्तुष्ट सांसदहरु मुख्यमन्त्री थापालाई विश्वासको मत दिन तयार