स्काईवेलको बीई ११ विशेष अफरसहित नाडा अटो शोमा, केके छन् विशेषता ?

  • मङगलबार ९ भौ २०८३ ०८:३६ AM
काठमाडौँ / लक्जरी चिनियाँ विद्युतीय सवारी ब्रान्ड स्काईवेलको बीई ११ नेपाली बजारमा सार्वजनिक भएको छ। एलआरआर मोटर्सले नाडा अटो शो २०२६ को अवसर पारेर बीई