नाडा अटो शोमा अवतार ०७ को धमाकेदार इन्ट्री, कति पर्छ मूल्य ?

  • मङगलबार ९ भौ २०८३ ०८:४४ AM
काठमाडौं । प्रिमियम विद्युतीय एसयूभी बजारमा नयाँ गाडीका रूपमा अवतार ०७ नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धिले नाडा अटो शो २०२६ मार्फत अवतार ०७ सार्वजनिक गरेको हो । नेपाली बजारमा अवतार ०७ का दुई भेरियन्ट ल्याइएको छ । कम्पनीले यसको मूल्य २ करोड २० लाख रुपैयाँ र २ करोड