काठमाडौं । मुक्तिनाथ विकास बैंकले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार यस योजनाअन्तर्गत ग्राहकले ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा अटो लोन प्राप्त गर्न सक्नेछन् । बैंकले बेस रेटमा ० प्रतिशतको विशेष प्रिमियमसहित उक्त कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ । नाडा अटो शोको