व्हाइट फेदर्स ज्वेलरीको अफर: डायमण्डमा ५५ प्रतिशत छुट, १ किलो चाँदी जित्ने मौका

  • मङगलबार ९ भौ २०८३ ०९:०८ AM
काठमाडौँ / खिचापोखरीस्थित व्हाइट फेदर्स ज्वेलरीले सुन, चाँदी तथा हिराका गहनामा विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले सञ्चालन गरेको डायमण्ड मेगा अफरअन्तर्गत तोकिएका डायमण्ड गहनामा