४९.९९ लाखमै सार्वजनिक भयो स्काईवेल बीई ११, यस्तो छ नाडा अफर

  • मङगलबार ९ भौ २०८३ ०८:२१ AM
लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा सार्वजनिक गरेको छ । एलआरआरले नेपाल ल्याएको स्काईवेलका बीई ११ मोडल नाडा अटो शो २०२६ को अवसरमा औपचारिक रुपमा लन्च गरिएको हो । स्काईवेलका प्रतिनिधिले मंगलबारबाट सुरु भएको नाडा अटो शो २०२६ को अवसर पारेर नेपालमा बीई ११ का दुइ भेरियन्ट लन्च गरेका हुन् । जस The post ४९.९९ लाखमै सार्वजनिक भयो स्काईवेल बीई ११, यस्तो छ नाडा अफर appeared first on Businesspana.