अपर हेवाखोलालाई ५७.५० लाख कित्ता हकप्रद शेयर निष्कासन स्वीकृति

  • मङगलबार ९ भौ २०८३ ०८:२५ AM
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ। कम्पनीले बोनस शेयर वितरणपछि कायम भएको ५७ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजीको १ः१ अनुपातमा ५७ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो। हकप्रदबाट प्राप्त ५७ करोड ५० लाख रुपैयाँमध्ये ५१ करोड रुपैयाँ मातृभूमि हाइड्रोपावर… Continue reading अपर हेवाखोलालाई ५७.५० लाख कित्ता हकप्रद शेयर निष्कासन स्वीकृति