काठमाडौं । नेपालका लागि ओमोडा र जेइकुका सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले जेइकु जे५ प्रोका लागि विशेष ‘नाडा स्पेशल स्किम’ घोषणा गरेको छ। कम्पनीका अनुसार सीमित अवधिका लागि लागू हुने योजनाअन्तर्गत पहिलो १०० जना ग्राहकले जेइकु जे५ प्रो ४७ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन्। हालै सम्पन्न नाइमा मोबिलिटी एक्स्पो २०२६ मा जेइकु… Continue reading जेइकु जे५ प्रोमा विशेष छुट, नाडामा पहिलो १०० ग्राहकले ४७ लाख ९९ हजारमा खरिद गर्न सक्ने