राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी– ‘बागमतीमा राप्रपाका सांसदहरु पदमुक्त भएका छैनन्’

  • मङगलबार ९ भौ २०८३ ०७:४० AM
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले बागमती प्रदेश सभामा राप्रपाका सांसदहरु बहाल नै रहेको बताएका छन् । उनले सांसदहरु पदमुक्त नभएको दाबी गरेका हुन् । सामाजिक सञ्जालमा सन्देश लेख्दै उनले बागमती प्रदेशका सांसद पद्मुक्त नहुनुभएको र कारबाहीका लागि पार्टीले बागमती प्रदेशसभा सचिवालयमा निवेदन मात्र बुझाएको बताएका छन् । ‘निवेदन बुझाउँदैमा सांसद पदमुक्तContinue reading "राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी– ‘बागमतीमा राप्रपाका सांसदहरु पदमुक्त भएका छैनन्’"