प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको क्लव एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न
मङगलबार ९ भौ २०८३ ०७:३२ AM
काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ताहरूको उच्च तह चियरम्यान क्लव तथा सिईओ क्लव एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । पर्यटकीय सहर पोखरामा भदौ ४ देखि ७ गतेसम्म चार दिन चलेको कार्यक्रम ज्ञान, सम्मान,