आठराई त्रिवेणीमा बर्थिङ सेन्टर सञ्चालन

  • मङगलबार ९ भौ २०८३ ०१:०९ PM
साहारा लिम्बू फुङलिङ, भदौ ९ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको पाँच वटै वडामा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। दोभानस्थित सामुदायिक स्वास्थ्य इकाईमा रहेको बर्थिङ सेन्टरबा...