दुना–टपरी बनाउने सिप हुँदैछ पुस्तान्तरण

  • मङगलबार ९ भौ २०८३ ०१:२१ PM
टोपलाल अर्यालरेसुङ्गा(गुल्मी), भदौ ९ गते । गाउँमा बिहे, पूजापाठ र उत्सवहरुमा जम्मा हुने आमा दिदिबहिनीहरुले रमाइलो गर्दै दुना टपरी खुट्ने चलन दुर्लभ हुँदैगयो । कामसँगै पुराना स्मृति...