काठमाडौं । घुमारचोक र लप्सेका किसानहरू इस्कुसखेतीमा रमाइरहेको ३५ वर्ष नाघेको छ । इस्कुसको मुन्टादेखि जरा (तरुल)सम्म बिक्री गरेर आम्दानी लिन पाइने भएपछि इस्कुस खेतीमानै रमाउन थालेका हुन् । पहिला यहाँका जनताले जीवन चलाउन दाउरा बेच्नुपथ्र्यो । तर इस्कुसखेतीमा रमाउन थालेपछि यहाँका अधिकांश किसानको जीवननै बदलिएको छ । अहिले त उनीहरुसँग जेठदेखि मङ्सिरसम्म रुपैयाँको कमी