एमालेभित्र नेतृत्व परिवर्तनको बहस कमजोर, पौडेल ओलीतिरै फर्किएपछि एक्लिए पोखरेल

  • मङगलबार ९ भौ २०८३ ०५:४७ AM
काठमाण्डु– एमाले अध्यक्ष केपी ओली आफूलाई नेतृत्वबाट बिदा गर्न सक्रिय नेताहरूबीच फाटो ल्याएर र्टीभित्र आफ्नो पकड थप बलियो बनाउने रणनीति अघि बढाएका छन् । नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको पक्षमा एकै ठाउँमा उभिएका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच पछिल्लो समय दूरी बढेसँगै ओलीको पक्ष बलियो देखिएको हो । ओलीलाई नेतृत्वबाट हटाएर पार्टी पुनर्गठन