काठमाण्डु– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीको मनोबल ३६ वर्षयताकै कमजोर भएको बताएका छन् । मंगलबार नाडा अटो शोमा बोल्दै अध्यक्ष श्रेष्ठले आफ्नो ३६ वर्षको व्यवसायीक यात्रामा यस्तो कमजोर समय नदेखेको बताएका हुन् । उनले भने, ‘देशको अर्थतन्त्र एकदम चुनौतीपूर्ण घडीमा छ । निजी क्षेत्रले एउटै चुनौती भोगिरहेको छ त्यो हो शिथिल बजार,