काठमाण्डु–काठमाण्डुको नयाँबानेश्वर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि एक पुरुषले हातपात गरेका छन् । ट्राफिक व्यवस्थापनमा खटिएकी महिला प्रहरी जवानमाथि कुटपिट भएको जिल्ला प्रहरी परिसर काठमाण्डुले जनाएको छ । परिसर प्रवक्ता एसपी दानबहादुर थापाले आकाशे पुल प्रयोग गरेर बाटो काट्न आग्रह गर्दा महिला प्रहरीमाथि कुटपिट भएको बताए । उनका अनुसार कुटपिटमा संलग्न २७ वर्षीय राज कठायतलाई