काठमाडौं । टाटाको बहुप्रतीक्षित विद्युतीय एसयूभी ‘सिएरा ईभी’ नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडा अटो शो २०२६ मार्फत सिएरा ईभी सार्वजनिक गरेको हो । सिएरा ईभीलाई आकर्षक डिजाइन, लामो रेन्ज र आधुनिक फिचरसहित बजारमा ल्याइएको कम्पनीले जनाएको छ । गाडीमा ६३ किलोवाट आवर र ७५ किलोवाट आवरका