‘नाडा अटो शो’ मा टाटाको यी तीन ईभीमा भारी छुट, नयाँ मूल्य कति ?

  • मङगलबार ९ भौ २०८३ ०७:४० AM
काठमाडौं । काठमाडौंमा जारी नाडा अटो शो २०२६ को अवसरमा टाटा मोटर्सले आफ्ना विद्युतीय कारमा विशेष छुट घोषणा गरेको छ । कम्पनीले पञ्च ईभी, टियागो ईभी र नेक्सन ईभीको मूल्य घटाएर नयाँ मूल्य सार्वजनिक गरेको हो । नाडा अफरअन्तर्गत टाटा पञ्च ईभीको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । यसअघि यसको मूल्य