काठमाडौं । मंगलबारबाट काठमाडौंमा सुरु भएको नाडा अटो शो २०२६ मा महालक्ष्मी विकास बैंकले पनि सहभागिता जनाएको छ । विभिन्न ब्राण्डका गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने उदेश्यसहित नाडामा उपस्थिति जनाइएको बैंकले जनाएको छ । हाल विकास बैंकहरुमा सबै भन्दा प्रतिस्पर्धी ब्याजदरमा सवारी कर्जा प्रदान गरिरहेको यस बैंकले