आईटी क्षेत्रबाटै आर्थिक विकास गर्ने सरकारको लक्ष्य, पाँचवर्षे योजना अघि बढाइँदै

  • मङगलबार ९ भौ २०८३ ०७:५९ AM
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालको आर्थिक विकासका लागि सूचना प्रविधि (आईटी) क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सरकारले पाँचवर्षे कार्ययोजना अघि बढाएको बताएका छन् । मंगलबार अर्थ मन्त्रालयमा दुई दर्जनभन्दा बढी स्टार्टअप उद्यमीसँगको छलफल गर्दै अर्थमन्त्री वाग्लेले सेवा क्षेत्रको निर्यातमा नेपाललाई प्रतिस्पर्धी बनाउने गरी सरकारले काम गरिरहेको बताए । उनले सन् २०२२ मा सूचना प्रविधि क्षेत्रबारे