काठमाडौं । आन्तरिक राजस्व विभागले कर प्रणालीलाई थप पारदर्शी, प्रविधिमैत्री र करदातामैत्री बनाउन नयाँ कानुनी तथा प्राविधिक व्यवस्था कार्यान्वयनमा ल्याएको छ । विभागले करदाताले भोग्दै आएका प्रशासनिक झन्झट घटाउनुका साथै राजस्व परिचालनमा हुन सक्ने अनियमितता रोक्ने उद्देश्यले यस्तो व्यवस्था लागू गरेको हो । विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार अब करदाताले आफूले बुझाएको मूल्य अभिवृद्धि