विदेशमा सिकेको सीप गाउँमा प्रयोग, कृषि–पशुपालनबाट मनग्य आम्दानी
मङगलबार ९ भौ २०८३ ०७:५३ AM
इलाम / धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन् । आफ्नो जवान, उमेर र जाँगर पैसासँग साटेर फर्कन्छन् । स्वदेश फर्केपछि सुविधा सम्पन्न सहरमा बसाइँ सर्छन्