स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ । नाडा अटो शोको उद्घाटन उपराष्ट्रपति रामसाय प्रसाद यादवले गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानीसँग जोडिएको क्षेत्रका रूपमा उल्लेख गर्दै उद्योगको विकास, लगानीको सुरक्षा, रोजगारी सिर्जना र उपभोक्ताको हितबीच सन्तुलन कायम गर्नुपर्ने बताए । उनले सरकार र निजी The post सुरु भयो स्वर्णजयन्ती विशेष नाडा अटो शो appeared first on Businesspana.