मेयर्स फोरमले फोहोर व्यवस्थापनका विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने

  • मङगलबार ९ भौ २०८३ ०७:४७ AM
काठमाडौं उपत्यका मेयर्स फोरमले फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा प्रधानमन्त्री बालेन्द्र साहसँग छलफल गर्ने भएको छ । मंगलबार बसेको फोरमको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग तत्काल भेटेर उपत्यकाको फोहोर व्यवस्थापनसहित विभिन्न विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको हो । फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जतिसक्दो छिटो प्रधानमन्त्रीसँग भेटघाटको समय माग्ने निर्णय भएको जानकारी दिए । उनका