आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर पाँचवर्षे योजना अघि बढाउँदैछौँ : अर्थमन्त्री

  • मङगलबार ९ भौ २०८३ ०७:५६ AM
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि (आईटी) क्षेत्रलाई नेपालको आर्थिक विकासको प्रमुख आधारका रूपमा अघि बढाउन सरकारले पाँचवर्षे कार्ययोजना अघि सारेको बताएका छन् । मंगलबार अर्थ मन्त्रालयमा दुई दर्जनभन्दा बढी स्टार्टअप उद्यमीसँग छलफल गर्दै अर्थमन्त्री वाग्लेले सेवा क्षेत्रको निर्यातमा नेपाललाई प्रतिस्पर्धी बनाउने गरी सरकारले नीति अघि बढाइरहेको बताएका हुन् । उनले सन् २०२२ मा ‘आईआईडीएस’ले