काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन भइरहेको १८ औँ संस्करणको ‘नाडा अटो शो २०२६’ मा महालक्ष्मी विकास बैंकले सहभागिता जनाएको छ। मेलामा बैंकले गाडी खरिदका लागि आवश्यक पर्ने कर्जाका विषयमा परामर्श, सहजीकरण तथा समन्वयको काम गर्नेछ। बैंकले अटो शोका अवसरमा विशेष छुटसहित कर्जा उपलब्ध गराउनेछ। यस अवधिमा बैंकले कर्जाको प्रशासनिक शुल्कमा समेत विशेष छुटको व्यवस्था गरेको छ। भदौ