शक्तिशाली इलेक्ट्रिक एसयूभी ‘एमहिरो–१’ नाडामा शोकेस

  • मङगलबार ९ भौ २०८३ ०७:२० AM
काठमाडौं। नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटर्सले नाडा अटो शो २०२६ मा चिनियाँ ब्रान्ड डोङफेङको प्रिमियम विद्युतीय एसयूभी ‘एमहिरो–१’ शोकेस गरेको छ। शक्तिशाली मोटर, अफरोड क्षमता र विलासी डिजाइनलाई मुख्य विशेषताका रूपमा प्रस्तुत गरिएको एमहिरो–१ लाई इलेक्ट्रिक हमर र मर्सिडिज–बेन्ज जी–क्लाससँग प्रतिस्पर्धा गर्ने मोडलका रूपमा अघि सारिएको छ । एमहिरो–१ मा चारवटा विद्युतीय मोटर… Continue reading शक्तिशाली इलेक्ट्रिक एसयूभी ‘एमहिरो–१’ नाडामा शोकेस