नाडा अटो शोमा टाटाको सिएरा ईभी सार्वजनिक, पन्च ईभीमा १ लाख छुट अफर

  • मङगलबार ९ भौ २०८३ ०७:३८ AM
काठमाडौं। नाडा अटो शो २०२६ मा टाटा मोटर्सले विद्युतीय सवारीतर्फ आफ्नो उपस्थिति थप बलियो बनाउँदै नयाँ टाटा सिएरा ईभी सार्वजनिक गरेको छ। नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सिएरा ईभी सार्वजनिक गरेको हो । सिएरा ईभीमा ६३ किलोवाट आवर र ७५ किलोवाट आवरका दुई ब्याट्री विकल्प उपलब्ध छन् । कम्पनीका अनुसार ६३ किलोवाट… Continue reading नाडा अटो शोमा टाटाको सिएरा ईभी सार्वजनिक, पन्च ईभीमा १ लाख छुट अफर